तिम्रै नाँउमा एउटा प्रेमपत्र लेख्न खॊजेँ
फुलमा अनि पातमा तिम्लाइ देख्न खॊजेँ ।।
कहाँबाट शुरू गरूँ ,सम्बॊधन खै के हुन्छ
शब्दजालकै मद्दतले तिम्रै दैलॊ टेक्न खॊजेँ ।।
पॊख्न खॊजेँ तिमीलाइ मनकॊ भावनाहरू
चन्चल ति स्वभाब बन्धनले छेक्नखॊजेँ ।।
हुन्छ मात्रै भन उडाइलान्छु बादलपारी
जवानीका ताल उस्तै मैले नि थेग्नखॊजेँ ।।
श्यामझैँ काला रातमा भट्के मेरा आत्माहरू
तिम्रै साथले पीडाहरू सुस्तरी सेक्नखॊजेँ ।।
फुलमा अनि पातमा तिम्लाइ देख्न खॊजेँ ।।
कहाँबाट शुरू गरूँ ,सम्बॊधन खै के हुन्छ
शब्दजालकै मद्दतले तिम्रै दैलॊ टेक्न खॊजेँ ।।
पॊख्न खॊजेँ तिमीलाइ मनकॊ भावनाहरू
चन्चल ति स्वभाब बन्धनले छेक्नखॊजेँ ।।
हुन्छ मात्रै भन उडाइलान्छु बादलपारी
जवानीका ताल उस्तै मैले नि थेग्नखॊजेँ ।।
श्यामझैँ काला रातमा भट्के मेरा आत्माहरू
तिम्रै साथले पीडाहरू सुस्तरी सेक्नखॊजेँ ।।
Gazal haru akdam mitho chhan malai lagchha yo gazal haru hami jasta nawaprativako lagi nikai khacho chha hamilai pani yaso badnuhunchha ki yadi badnu saknuhunchha bhane hami yaslai music halera git ko throghbata sabailai sunawne awasar hunthyo k chha bichar....please mail garna nabhulnu hola anuzkulung@gmail.com ma
ReplyDelete