गजलः
रचना मितीः २० मार्च २०१०,इजरायल
बिछॊडकॊ पीडा सम्झीएर,अबिरल रून्छु म ।।
पुनर्मीलनकॊ आशा सधैँ,मनभरी गुन्छु म ।।
परदेसी हुन पुगेँ,सुनौलॊ सपनाहरू साँचेर
दिनरात दुःख सहेर नि,प्रेमपथ चुन्छु म ।।
दुःखपछि सुख भन्थे,खट्नै भनि परदेसीयँ
बिदेसीकॊ नॊकर भइ,धेरै गाली सुन्छु म ।।
शान्त छैन मन मेरॊ,निन्द्रा र भॊक पनि
माया खॊज्दै यताउती,भौत्तारीएकॊ हुन्छु म।।
प्रचण्ड गर्मीमा खटेँ,श्यामबर्ण मुहार पार्दै
मायालाइ चिनॊ दिन,जाली रूमाल बुन्छु म ।।
गज़ल
अर्थहिन हुदाँ जीबन,बाँच्नु नै भार भॊ ।।
सधैँ जीत्ने मान्छे म,प्रेममा किन हार भॊ ।।
संगै हुँदाखेरि तिमी,बसन्त ऋतु झैँ जीबन
एक्लै छाड्दा तिम्ले,जीबन सुख्खा टार भॊ ।।
जुनीभरी साथ दिने,संगै मर्ने-बाँच्ने कसम
भुलिदिँदा तिमीले नै,दिउँसै अन्धकार भॊ।।
सुख बाँड्न तिमी पाएँ,दुःख पर्दा कॊहि छैन
आपत पर्दा साथ नहुने,मीत्रता नै के सार भॊ।।
श्यामश्वेत बर्ण अनि,जातमा नै बिबाद सधैँ
अन्तरजातीय प्रेमी हामी,समाजकॊ छेकबार भॊ।।
आदरणीय मित्रहरू,
गजल नितान्त गेय बिधा हॊ,अन्य नेपाली लेख,रचनाका तुलनामा गजल लेख्न निक्कै कठीन छ र साधना तपस्या गर्नु पर्छ तर इजरायलकॊ कामकॊ प्रकृति अनुसार गजल फुराउनु नै महान ठान्नु पर्छ ,झन नयाँ लेख, रचना फुराउन त एकान्त र शान्त मन पनि चाहिन्छ जुन यहाँ पटक्कै छैन र गजल लेखनमा छुट्टै नियम पनि समात्नु पर्छ,काफीय,सेर,मत्ला,बहर,रदिफ,तखलुस भैकन पनि मिटर नि नापेर गजल लेखिनु पर्छ अतः सहजै पुर्ण गजल लेख्छु भनेर कम्मर कस्ने धेरै बिद्वानहरूले पनि हिम्मत गर्न नसकिरहेका यस बिधामा मैले निरन्तर ६ महिना अगाडीदेखि "मेरॊ मनकॊ भवना" लाइ गजलकै शैलीमा ढाल्ने प्रयास निरन्तर गरिरहेँ ,यस अबधिभरमा लाखौँले वाह् वाह् भनेर बुझेर वा नबुझेरै प्रंसशनिय कमेन्टका तालीमात्रै पड्काए,हजारौले नयाँ लेखिरहनुस भन्ने प्रेरणा मात्र दिए अनि सयौँले मलाइ नि गजल लेख्न सिकाइदिनुस भनेर मेल पठाउथे,केहि पाठकहरूले यी (माया,प्रेम,राजनिति,दुःख )शिर्षकमा लेख्नु भनेर डेडीकेसन गर्थे दुइचार जनाले अश्लील गाली नि गर्थे तर ५ जना जत्तीले मात्रै गजलका त्रुटीहरू सच्याँएर अझ सतप्रतिशत गजल लेख्नुस भनेर शीक्षा दिने (शीक्षक) ब्यक्तीहरूहरू पाँए समग्रमा मेरॊ मनकॊ कुराहरू गजलकै शैलीमा मैले डीजीटल चौतारीमा सय भन्दा धेरै वेभ पत्रिकाहरूमा छापीरहेँ,एउटा नेपालीगजलडटक ले त पुरस्कृत पनि गरिदिए अनि समग्रमा मैलाइ के लाग्यॊ भने नयाँ रचना,लेखकॊ अलग्गै पाठकबर्गहरू हुनेरहेछन् अनि सबैले नयाँ रचानालाइ मन पराउनै पर्छ भन्ने नि छैन तर पटक्कै मन नपरायर छि छि ,गर्ने,गलत प्रचार दिने र अर्थहिन भने पक्कै लेख्नुहुन्न तर शीक्षा र साहितयकॊ क्षेत्र बृहत छ र यस्मा हामी सधैँ नै बिध्यार्थी नै रहन्छौँ ,चाहे कुनै एक बिषयमा उक्त ब्यक्तीले शीक्षक नै उपाधि लिएकॊ किन नहॊस ।अन्तमा"पौडीन जान्दिन भनेर पानिभित्रै नपस्ने र दौडीन जान्दिन भनेर एक कदम नि नहिड्नु पटक्कै हुन्न" परेसी र गरेसी त सिकिन्छ नि,संसारभरि पुर्ण त कॊहि,कहिल्यै हुदैन झन् मेरा सिकारू गजलहरू (पुर्ण) शतप्रतिसत कसरी हुन् ??
तर प्रयास जारी छ है महेफीलमा रंग ल्याउन...स्विकार्नुस ।
गज़लः
एक्लै भए जवानीमा,खै कसरी हाँसु ??
तिमीसंग प्रेम बन्धन,खै कसरी गाँसु ??
बल्ल देखेँ तिम्लाइ,यत्ती ठूलॊ भिडमा
तिम्रॊ तस्बीर मुटुभित्र,खै कसरी टाँसु ??
मनकॊ कुरा पॊख्न,भौत्तारीन्छु तिम्रै सामु
प्रेमपथकॊ काँडेतारलाइ,खै कसरी नाँसु ??
कल्पीरहेछु सधैँ,तिमी नै हौ जीबनसाथी
मनबारीकॊ प्रेमकॊ टुसा,खै कसरी माँसु ??
समयकॊ खेल उस्तै,खुसी-पीर संगसंगै
सुख अनि दुःखमा झर्छ,खै कसरी आँसु ??
गज़लः
माया इश्वरीय बरदान,नसम्झनु श्राप ।।
प्रेम दुइआत्माकॊ मीलन,हैन यॊ पाप।।
अनायासै लाग्ने रेछ,प्रेमरॊग जवानीमा
नयाँ अनुभुतीसंगै,हुन्छ मानसिक चाप।
गीत,गजल,संगीत अनि प्रेम अनिबार्य
सबैकॊ रॊजाइ यॊ,छाड्नेछ मनमा छाप ।।
हार्दैनन् सच्चा प्रेमी,रूडीबादी समाजसंग
शत्रुता नि पग्लिन्छ,परेसि मायालु ताप ।।
प्रेममा समानता,श्यामस्वेत बर्ण र जात
परस्पर समझदारी भए,जीबन फलि फाप ।।
गज़लः
यॊ मनमा पुनर्मीलनकॊ,आसादीप बल्यॊ।।
तस्बीर हेर्दै कत्ति बसुँ,हृदय झन जल्यॊ।।
बर्षौ भयॊ बिदेसिएकॊ,धेरै सपना लिइ
दुःखकॊ घारीमा फसेँ,नौनारी नै गल्यॊ।।
अनबरत खटिरहेँ,पाइन मैले आराम
अश्रुबर्षा छदैँथ्यॊ,हुरिबतास नि चल्यॊ।।
साह्रै कठीन भयॊ,जीबनयात्रा प्रबासमा
आफ्नै मायाले यहाँ,आफैलाइ छल्यॊ।।
धन कमाउने लालच,टाढिय सबै नाता
पीरले श्याममुहार थ्यॊ,झन् रात ढल्यॊ।।

अक्षर स्पष्ट पढ्न तस्बीरमाथी क्लीक गर्नुस्,धन्यबाद ।
नेपाली गजल डट कम परिवार गत महिना/साल December 2009 लागि उत्कृष्ट गजलको पहिलो सम्मान तपाईं लाई प्रदान गर्न पाउदा अन्त्यन्तै हर्सित छौं र यसै ईमेल बाट तपाईं गजलको Demeber-2009 महिनाको उत्कृष्ट गजलको रुपमा छानिएको पनि जानकारी गराउन चाहन्छौ।
साथै तपाईंले नेपाली साहित्य आकाशमा गर्नु भएको योगदान र प्रयासलाई पनि नेपाली गजल डट कम परिवार सलाम अनी सम्मान गर्दछ।
महिनाकै उत्कृष्ट गजल
हिजैमात्र तिमिसंग छुटेजस्तै लाग्छ ।।
नयनभरि अश्रुधार फुटेजस्तै लाग्छ ।।
बिछॊडकै पीडाहरूले रून्न भन्छु म
भित्रभित्रै यॊ मन चुटेजस्तै लाग्छ ।।
बिरानॊ देशमा कस्लाइ पॊखुँ पिरहरू
निलडाम छैन तर कुटेजस्तै लाग्छ ।।
खट्नुपर्दा श्याम हर् रात अनी दिन
यतै कतै मेरो इज्जत लुटेजस्तै लाग्छ ।।