Thursday, November 5, 2009

मायालु फर्कने आश गरीरहेँ(गजल)

छुट्टीयकी मायालु फर्कने आश गरीरहेँ
निस्सासिँदा मुटु, कृतिम शास भरीरहेँ ।।

संगै मर्ने बाँच्ने , बाचाबन्धन तॊडीदिँदा
तड्पीरन्छ हृदय ,जीउँदै लाश सरीरहेँ ।।


चह्राउँछ घाउ आथ्थु ,बेदनामा पिल्सिएर
उन्कै प्रतिक्षामा ,समयलाइ नाश गरीरहेँ ।।

पुनरमिलनसंगै उफ् ,देखेँतिम्रा रंगीनसिउँदॊ
श्यामबाणले रॊपे झैँ, तिम्रै आश पास मरिहरेँ ।।

No comments:

Post a Comment