Thursday, November 5, 2009

कृषीप्रधान देश नेपाल खेतबारी खन्थेँ म
रमाउथेँ तेहि गाँउघरमै मेहनती बन्थेँ म ।।


सबैले पसिना बगाए के हुन्न र धर्तीमा
मुङ्ग्लान पस्नहुन्न यहीँ खटौँ भन्थेँ म ।।

प्रकृतिक सुन्दरछटा मातृभुमी नेपालमा
सत्तासंगै गाँउमानि बिकाश कुरी रन्थेँ म ।।

बिश्वकै ताज आहा जलश्रॊतकै धनि देश
बिजुलीकै अभाबमा अध्यारा गाँउ गन्थेँ म ।।

पक्कि सडक शहरमा तेहाँ उहि गॊरेटॊ छ
चिप्लॊबाटॊ काँधमाभारी उकालीमा कन्थेँ म ।।

No comments:

Post a Comment